नेभिगेशन
समाज

सरकार गठन र संसद विघटन विरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधि भसा विघटनविरुद्धका १० वटा रिट दर्ता भएका छन् । सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटन खारेजीको माग गर्दै सर्वोच्चमा १३ वटा रिट पेश गरिएपनि ३ वटाको प्रक्रियामा रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


दर्ता भएका १० वटा रिटमाथि सुनुवाइका लागि कात्तिक १२ गते सवैधानिक इजलसामा पेसी तोकिएको सर्वोच्च प्रसाशनले जनाएको छ ।  जेनजी प्रदर्शनमा आगजनी भएपछि अत्यावश्यक निवेदनको सुनुवाई बाहेक सबै काम ठप्प रहेको सर्वोच्चमा मंगलबारबाट रिट दर्ता तथा सुनुवाई खुलेपछि एकैदिन दर्जनबढी रिट दर्ता भएका थिए । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ ।
रसुवा बाढी : मान्छे खोज्न रसुवामा ‘जम्बो’ र ‘रक्की’, नुवाकोटमा ‘लियो’ र ‘कालु’ कुकुर परिचालन

रसुवा बाढी : मान्छे खोज्न रसुवामा ‘जम्बो’ र ‘रक्की’, नुवाकोटमा ‘लियो’ र ‘कालु’ कुकुर परिचालन

भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त केनाइन (कुकुर) टोलीलाई परिचालन गरेको छ ।
भोटेकोशी बाढीमा अहिलेसम्म कति शव फेला परे ?

भोटेकोशी बाढीमा अहिलेसम्म कति शव फेला परे ?

भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५३ जनाको शव फेलापरेको छ । यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन् ।
भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणसम्बन्धी २४ बुँदे विशेष प्रस्ताव पारित गरेको...

भर्खरै