नेभिगेशन
समाज

बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले खोले गतिशील लोकतान्त्रिक पार्टी

काठमाडौँ । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतको समुहले‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता गराएका छन् । निर्वाचन आयोगमा दर्ता गर्दा समाजशास्त्री दिनेश प्रसाई अध्यक्ष, महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् भने सदस्यमा बस्नेत रहेका छन् । पार्टीले विधानमा पदाधिकारीहरु चुनाव नलड्ने व्यवस्था राखिएको छ । सदस्यहरुले भने चुनाव लड्न पाउने छन् । सोहि कारण बस्नेतकै अगुवाईमा पार्टी दर्ता भएपनि आफू सदस्यकारुपमा बसेका हुन् । 
पार्टीको ‘स्लोगन’मा ‘सबै मिलौँ, देश बचाऊँ, देश बनाऊँ’ राखिएको छ ।
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जीवनले नयाँ मोड लिने आशामा होल्डिङ सेन्टरका सुकुम्वासी

जीवनले नयाँ मोड लिने आशामा होल्डिङ सेन्टरका सुकुम्वासी

होस् पाएदेखि आफू बसेको थापाथलीको बागमती किनारमा हरेक वर्षायाममा हुने त्रासदी उनलाई अहिले पनि याद आउँछ । हरेक वर्ष पानी पर्न थालेपछि बागमतीले सातो लिन थाल्थ्यो । परिवारसहितको...
कपोकल्पित समाचार लेखेको भन्दै अर्थमन्त्री डा.वाग्लेले दिए आर्थिक दैनिक विरुद्ध उजुरी

कपोकल्पित समाचार लेखेको भन्दै अर्थमन्त्री डा.वाग्लेले दिए आर्थिक दैनिक विरुद्ध उजुरी

आर्थिक दैनिकले जेठ २२ गतेका अंकमा अर्थमन्त्री डा.वाग्लेका नाममा जोडेर झुटो र काल्पनिक शीर्षक राखेर समाचार लेखेको उजुरीमा उल्लेख गरिएको छ ।  समाचार आफ्नो मानहानि गर्ने मनसायले लेखिएको...
रास्वपाले सक्यो ५१२ पालिका अधिवेशन

रास्वपाले सक्यो ५१२ पालिका अधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लक्षित गरी विशेषतालिका अन्तर्गत जेठ २ र ३ गते वडा भेला तथा वडा अधिवेशन सञ्चालन गरेको थियो।
रडले हानेर श्रीमतीको हत्या गरेको आरोपमा टिकटकर भाइरल 'नेपाली ब्राे' पक्राउ

रडले हानेर श्रीमतीको हत्या गरेको आरोपमा टिकटकर भाइरल 'नेपाली ब्राे' पक्राउ

प्रहरीका अनुसार शुक्रवार बेलुका १० बजेतिर तारकेश्वर नगरपालिका वडा नम्बर ६ लोलाङ पैँयुटारमा कुमारले श्रीमती ईश्वरी भुजेललाई घरायसी विवादका कारण फलामको रडले हानेका थिए।