नेभिगेशन
समाज

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

काठमाडौँ । एएफसी एसियन कप छनोट खेल्न भियतनाम पुगेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय टीमलाई एन्फा पदाधिकारीले त्रिभुवन बिमानस्थलमा स्वागत गरेका थिए । एएफसी एसियन कप छनोट अन्तर्गत दुई लेग खेल्न नेपाली टोली भियतनाम पुगेको थियो । तर, दुवै खेलमा नेपाल पराजित भएको थियो ।

Ncell
Extreme Energy

पराजयसंगै नेपालको छनोट यात्रामा पूर्ण विराम लागेको छ । नेपाल अंकविहीन अवस्थामा समूहको पुछारमा यथावत् छ । शीर्षस्थानमा रहेको मलेसियासँग १२ अंक रहेको छ भने भियतनाम ९ अंक सहित दोस्रो स्थानमा छ । लाओस ३ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै छ ।

भर्खरै