नेभिगेशन
समाज

सुन तोलाको दुई लाख ५८ हजार

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार सुन प्रतितोला रू दुई लाख ५८ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी प्रतितोला रू तीन हजार ३५० मा किनबेच हुनेछ ।

Ncell
Extreme Energy

बिहीबार सुन प्रतितोला रू दुई लाख ५० हजार ९०० र चाँदी प्रतितोला रू तीन हजार २७५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुन शुक्रबार प्रतिऔँस चार हजार ३६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सङ्खुवासभामा पहिरोले पाँचखपन–चैनपुर सडक अवरुद्ध

सङ्खुवासभामा पहिरोले पाँचखपन–चैनपुर सडक अवरुद्ध

गएरातिदेखि लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर र पाँचखपन नगरपालिका जोड्ने बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । उनका अनुसार...
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल

कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल

अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा आज आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा उनले सङ्घीयता कार्यान्वयनमा सङ्घीय संसद् र प्रदेशसभाबीच प्रभावकारी रुपमा समन्वय, सहयोग र सहकार्य बताएका हुन् ।
जीवनले नयाँ मोड लिने आशामा होल्डिङ सेन्टरका सुकुम्वासी

जीवनले नयाँ मोड लिने आशामा होल्डिङ सेन्टरका सुकुम्वासी

होस् पाएदेखि आफू बसेको थापाथलीको बागमती किनारमा हरेक वर्षायाममा हुने त्रासदी उनलाई अहिले पनि याद आउँछ । हरेक वर्ष पानी पर्न थालेपछि बागमतीले सातो लिन थाल्थ्यो । परिवारसहितको...
कपोकल्पित समाचार लेखेको भन्दै अर्थमन्त्री डा.वाग्लेले दिए आर्थिक दैनिक विरुद्ध उजुरी

कपोकल्पित समाचार लेखेको भन्दै अर्थमन्त्री डा.वाग्लेले दिए आर्थिक दैनिक विरुद्ध उजुरी

आर्थिक दैनिकले जेठ २२ गतेका अंकमा अर्थमन्त्री डा.वाग्लेका नाममा जोडेर झुटो र काल्पनिक शीर्षक राखेर समाचार लेखेको उजुरीमा उल्लेख गरिएको छ ।  समाचार आफ्नो मानहानि गर्ने मनसायले लेखिएको...