नेभिगेशन
समाज

मिराज ढुंगानाले शनिबार पार्टी घोषणा गर्दै

काठमाडौँ । जेनजी युवा मिराज ढुंगानाले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै ढुंगानाले शनिबार दिउँसो काठमाडौँको एभरेष्ट होटलबाट पार्टी खोल्ने बताएका हुन् । 
देश गम्भीर अवस्थामा भएकाले देशलाई निकास दिन पार्टी खोल्ने निष्कर्षमा पुगेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ढुंगानाको पार्टीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डा बनाउने बताएका छन् । सामाजिक सञ्जालमा सेप्टेम्बर ८ मा जेनजी आन्दोलनका सहभागी हुन आह्वान गरेपनि उनी आफूभने सहभागी भएका थिएनन् । 

Ncell
Extreme Energy

आन्दोलन सकिएको चौँथो दिन मात्रै आफूलाई धम्की आएकाले आन्दोलनमा सहभागी नभएको भन्दै सार्वजनिक भएका थिए ।  त्यसपछि उनले प्रत्यक्ष निर्वाचित कार्यकारी एजेण्डा उठाउँदै आएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर...
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।

भर्खरै