नेभिगेशन
मुख्य समाचार

नारायणगढ-मुग्लिन सडक खण्डमा एकै ठाउँ सात वटा सवारी ठोक्किए

चितवन । नारायणगढ मुग्लिन सडक खण्डको गाइघाटमा सात वटा सवारी एकआपसमा ठ‍ोक्किएका छन् । 

चितवन प्रहरीका अनुसार एउटा गाडी अर्कोसँग ठक्कर खाएपछि एकपछि अर्को गर्दै ७ वटा गाडी एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा भएको घाइते र क्षतिको विवरण पूरा आएको छैन । प्रहरीका अनुसार पाँच जना घाइतेलाई उपचारको लागि भरतपुर ल्याइएको छ । दुर्घटनाका थप विवरण आउन बाँकी छ । 
 

Dish home
City Express

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट फिर्ता भयो सेना, २१ स्थानमा भने अझै तैनाथ

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट फिर्ता भयो सेना, २१ स्थानमा भने अझै तैनाथ

गत भदौ २३ र २४ को प्रदर्शनपछि उत्पन्न परिस्थितिमा उपत्यकाभित्र पाँच र उपत्यका बाहिर ५७ गरी कूल ६२ वटा कारागार तथा महत्त्वपूर्ण संरचनाको सुरक्षार्थ सेना खटिएको थियो ।
देशलाई संवैधानिक रिक्तताबाट जोगाउन संसद् पुनस्र्थापनाको विकल्प छैनः ओली

देशलाई संवैधानिक रिक्तताबाट जोगाउन संसद् पुनस्र्थापनाको विकल्प छैनः ओली

नेकपा(एमाले) सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले असंवैधानिक तवरले बनेको सरकारको निर्वाचन गर्ने कुनै चाहना नभएको भन्दै देशलाई संवैधानिक...
समाजमा त्रासको वातावरण राखेर सरकार चलाउन वा निर्वाचन गराउनु हुँदैनः ओली

समाजमा त्रासको वातावरण राखेर सरकार चलाउन वा निर्वाचन गराउनु हुँदैनः ओली

“हामी कुनै हतियार र कमजोर शक्ति होइनौँ । लोकतन्त्रका लागि लडेर आएका दल हौँ । लोकतन्त्र र शान्ति सुव्यवस्थाको पुनःस्थापना गर्न लाग्नेछौँ । त्यसका लागि एमाले सक्रिय रहनेछ...
तीन महिनामा १८ प्रतिशत बजेट खर्च

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा रु तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख अर्थात् वार्षिक विनियोजनको १८ दशमलव ५६ प्रतिशत खर्च भएको हो । चालु...