नेभिगेशन
मुख्य समाचार

जेनजी घाइतेहरु वैशाखी टेकेर प्रधानमन्त्रीलाई भेट्न सिंहदरबारमा

काठमाडौँ । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरु प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका छन् । उनीहरु प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न वैशाखी टेकेर सिंहदरबार पुगेका हुन् । 
प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुराहरू राख्ने भन्दै उनीहरु सिंहदरबार पुगेका हुन् । उनीहरुको करिब २५ जनाको टोली छ।

genzghaite_sidhakura-1760862728.jpg
 

Dish home
City Express

genzghaite_sidhakura1-1760862707.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त र रजिस्ट्रार प्राडा विनोद लेखकलगायतको टोलीले शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई भेटेर  क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा संरक्षणका लागि माग...
प्रधान सेनापतिद्वारा श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान

प्रधान सेनापतिद्वारा श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान

सैनिक मुख्यालय जङगी अड्डामा आइतबार आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेप्से परिसूचक १६ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ अङ्कले बढ्यो

आइतबार ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८ हजार ७३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु दुई अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९...
तत्कालीन महानिर्देशक मिश्रासहित १४ जनाउपर भ्रष्टाचारको अभियोगमा आरोपपत्र दायर

तत्कालीन महानिर्देशक मिश्रासहित १४ जनाउपर भ्रष्टाचारको अभियोगमा आरोपपत्र दायर

निजहरूले लागत अनुमान तयार गर्दा सम्झौताको सर्तबमोजिम  सम्पूर्ण सामग्री प्राप्त नै नभएको अवस्थामा बद्नियत राखी सम्पूर्ण सामग्री आएको भनी गलत दाखिला प्रतिवेदन, झुठो बीलबिजकलगायत तयार गरी/गराई भुक्तानी दिइ...