नेभिगेशन
समाज

प्रधान सेनापतिद्वारा श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका गणेशकुमार श्रेष्ठलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सैनिक मुख्यालय जङगी अड्डामा आइतबार आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Ncell
Extreme Energy

पदोन्नतिसँगै रथी श्रेष्ठलाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्ले उनलाई गत असोज ३० गते रथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब बढी रकम जम्मा, उर्जा क्षेत्रमा लगानी गर्ने तयारी

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब बढी रकम जम्मा, उर्जा क्षेत्रमा लगानी गर्ने तयारी

कोषमा यही जेठ २० गतेसम्म रु एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार बराबरको योगदान रकम जम्मा भएको छ । दैनिक रूपमा रकम थपिँदै गएकाले...
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

एसईईमा एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएकामा पूरक परीक्षामा कतिले सहभागिता जनाउँछन् भन्ने यकिन तथ्याङ्क प्राप्त भइनसकेको उनले बताए । । ‘ग्रेड सि’ भन्दा कम प्राप्त...
ताराखोला ‘हाइड्रो’मा फलामे पाइपले च्यापिएर १ मजदुरको मृत्यु

ताराखोला ‘हाइड्रो’मा फलामे पाइपले च्यापिएर १ मजदुरको मृत्यु

डोजरबाट खसेको पाइपमा च्यापिँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा गलकोट नगरपालिका–३ हटियास्थित इमर्जेन्सी अस्पतालमा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणिन्द्रप्रसाद प्रसाईंले जानकारी दिए ।
हाम्रो लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने होः सभापति लामिछाने

हाम्रो लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने होः सभापति लामिछाने

“अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो । त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ । तर,...

भर्खरै