नेभिगेशन
समाज

नेपाल ल्याइयो विपिन जोशीको पार्थिव शरीर

काठमाडौँ । इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीर नेपाल ल्याइएकाे छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखिएको जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री सुशीला कार्की सहितका उच्च पदस्थहरूले अहिले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Extreme Energy
citizen life

जोशीको शव सोमबारनै उनको गृहजिल्ला कञ्चनपुर लगिने र उतै जोशीको दाह संस्कार गरिने बताइएको छ । लर्न एण्ड अर्नको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले उनलाई बन्धक बनाइएका थिए ।

बन्धक बनाइएका जोशीका बारेमा इजरायले असोज २७ गते एक सुचना जारी गर्दै जोशीको मृत्यु भएको पुष्टि गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आजको मौसमः केही स्थानमा  वर्षा र हिमपातको पूर्वानुमान

आजको मौसमः केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली...
मनोहराको सुकुम्बासी बस्ती खाली गराउन सुरु

मनोहराको सुकुम्बासी बस्ती खाली गराउन सुरु

शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए । डोजरसहितको टोली गैह्रीगाउँको सुकुमबासी बस्ती खाली गराएपछि साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।
डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि तनाव

डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि तनाव

वासिङ्टन डिसीको वासिङ्टन हिल्टन होटलमा शनिबार राति ह्वाइट हाउस संवाददाताहरूको कार्यक्रमबीच गोली चलेको आवाज सुनिएपछि ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेको अमेरिकी अखबार द...
प्रचण्डको नाम लिँदै मापसे गरेका एक व्यक्तिले गरे ८ वटा गाडी तोडफोड

प्रचण्डको नाम लिँदै मापसे गरेका एक व्यक्तिले गरे ८ वटा गाडी तोडफोड

नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम लिँदै मापसे गरेका एक व्यक्तिले गाडीहरूमा आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ।  तोडफोड गर्ने व्यक्तिलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन्।