नेभिगेशन
समाज

जेन-जी सहिद प्रति श्रद्धान्जली व्यक्त गर्दै माइतीघरमा सामूहिक भाइटीका

काठमाडौँ । भाद्र २३ र २४ घटे भएको जेन जी आन्दोलनमा सहिद भएकाहरू प्रति श्रद्धान्जली व्यक्त गर्दै जेन जी युनाइटेड परिवर्तन समूहले काठमाडौँको माइतीघर मण्डलामा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरेका छन् । 
सहिदहरुको तस्बिरमा टीका र माला लगाई श्रद्धान्जली समेत व्यक्त गरिएको सो कार्यक्रममा सहिद परिवार, घाइते लगायतका युवाहरुको उपस्थित रहेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Gen-Z-Sahid-sraddanjali-and-Bhaitika_-(6)-1761218871.jpg

Ncell
Extreme Energy

Gen-Z-Sahid-sraddanjali-and-Bhaitika_-(5)-1761218870.jpg

Gen-Z-Sahid-sraddanjali-and-Bhaitika_-(4)-1761218867.jpg

Gen-Z-Sahid-sraddanjali-and-Bhaitika_-(3)-1761218864.jpg

Gen-Z-Sahid-sraddanjali-and-Bhaitika_-(2)-1761218861.jpg

Gen-Z-Sahid-sraddanjali-and-Bhaitika_-1761218856.jpg

Gen-Z-Sahid-sraddanjali-and-Bhaitika_-(1)-1761218856.jpg

Gen-Z-Sahid-sraddanjali-and-Bhaitika_-(6)-1761218871.jpg

तस्बिरः नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चिलिमेमा एक्स्काभेटर लैजान पहुँचमार्ग बनाइँदै

चिलिमेमा एक्स्काभेटर लैजान पहुँचमार्ग बनाइँदै

एक्स्काभेटर पुर्‍याउन स्याफ्रुबाट पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण गर्न थालिएको छ ।
बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर (तस्बिरहरू)

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर (तस्बिरहरू)

भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको भर पर्नुपर्ने अवस्था आएको छ ।
भोटेकोशी बाढीको ११औं दिनमा बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार

भोटेकोशी बाढीको ११औं दिनमा बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार

सशस्त्र प्रहरी निरीक्षक सुमनकुमार विकको कमाण्डमा खटिएको उद्धार टोलीले आज दिउँसो १३ः३५ बजे नुवाकोट, विदुर नपा–१० बेत्रावतीस्थित चार तले घरबाट ६० वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरेको हो...