नेभिगेशन
समाज

नेपाललाई दुई सय ६३ रनको टार्गेट

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आइतबारको खेलमा अमेरिकाले नेपाललाई २६३ रनको टार्गेट दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ओभरमा छ विकेटको क्षतिमा जम्मा २६२ रन बनाउन सफल भएको हो ।

Ncell
Extreme Energy

ओपनर स्मित पटेलले अमेरिकाका लागि एक सय बल खेल्दै सर्वाधिक ७५ रन बनाए भने,। यस्तै मिलिन्द कुमारले  ५० बल खेल्दै नटआउट ७० रन बनाए । साइतेजा मुक्काकालाले ५८ बलमा ४२ रन बनाएका हुन ।

त्यस्तै, नेपालका तर्फबाट बलिङमा सन्दीप लामिछानेले २ विकेट लिएका थिए । आरिफ शेख, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिन सफल भएका हुन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ भने अर्का पुरिएका एक मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ...
बिजुलीको बिलको डिजिटल पेमेन्टलाई सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

बिजुलीको बिलको डिजिटल पेमेन्टलाई सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले  विद्युत महसुसको विद्युतीय भुक्तानीको प्रणालीलाई व्यवस्थित रुपमा विस्तार गर्न नेपाल विद्यु्त प्राधिकरणलाई निर्देशन दिएका छन् ।
इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

बेलायतको ग्लॉस्टरशायरस्थित आरएएफ फेयरफोर्ड सैन्य अखडा नजिकै आतंकवादी आक्रमणको सम्भावित प्रयास र सुरक्षा जोखिम बढेपछि अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै 'बी-१' बमवर्षक (बोम्बर) विमानहरू फिर्ता लगेको छ ।

भर्खरै