नेभिगेशन
समाज

चिकित्सकको लापरवाहीले गर्भवतीको मृत्यु भएको भन्दै आफन्तद्वारा अस्पताल तोडफोड

काठमाडौँ । उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पतालमा विरामीका आफन्तले तोडफोड गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले सोमबार अस्पतालमा तोडफोड गरेका हुन् । मृतकका आफन्तले अस्पतालमा ढुंगामुढा गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो ।

Ncell
Extreme Energy

स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहारका साथै लाठीचार्ज गरेको थियो । झडपका क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् । उपचारका क्रममा आफ्ना विरामीको मृत्यु भएको बिषयमा अस्पताल प्रशासनसंग छलफल गर्न खोज्दा गैरजिम्मेवारीपूर्वक व्यवहार भएको आफन्तहरुले आरोप लगाएका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए।
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।