थप समाज
दैनिक १,५०० ई–राहदानी उत्पादन, तीन महिनाभित्र प्रणाली स्थिर हुने
राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै दैनिक करिब १ हजार ५०० वटा राहदानी उत्पादन तथा छपाइ गर्न थालेको जनाएको छ। बुधबार, साउन १३, २०८३
यी हुन् मन्त्रिपरिषद्का पाँच निर्णय
बुधबार, साउन १३, २०८३
ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
दक्षिण कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने नेपाली सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । बुधबार, साउन १३, २०८३
मन्त्रिपरिषद्को निर्णय- संसद्मा ९ वटा विधेयक पेस गर्ने
सरकारले विभिन्न क्षेत्रका कानुनी व्यवस्थालाई समयसापेक्ष र व्यवस्थित बनाउन नौ वटा महत्त्वपूर्ण विधेयकहरू संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । बुधबार, साउन १३, २०८३भर्खरै
- दैनिक १,५०० ई–राहदानी उत्पादन, तीन महिनाभित्र प्रणाली स्थिर हुने
- यी हुन् मन्त्रिपरिषद्का पाँच निर्णय
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- मन्त्रिपरिषद्को निर्णय- संसद्मा ९ वटा विधेयक पेस गर्ने
- जिउँदै पार्टी कार्यालय जान चाहन्थे गोपालमान
- प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बा अनुमोदित
- प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम सर्वसम्मतले अनुमोदन
- प्रधानमन्त्री बालेन सयुक्त राष्ट्र संघको ८१ औं महासभामा भाग लिन नजाने








-1784817846.jpg)
-1784798608.jpeg)
-1784708304.jpeg)
