नेभिगेशन
मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आज सुनुवाइ

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ  हुँदैछ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद  कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै  दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

Dish home
City Express

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तस्बिरमा पोखराको महेन्द्र गुफा

तस्बिरमा पोखराको महेन्द्र गुफा

गुफाको लम्बाइ एक सय २५ मिटर छ । गुफामा हिन्दू धर्म संस्कारसँग जोडिएका विभिन्न भगवानका मूर्ति र आकृति देख्न सकिन्छ । गुफा हेर्नका लागि विद्यार्थीलाई ३० र अन्य...
हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव

हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिउँमा फसेका पर्यटकको उद्धारमा सवारीसाधनको अभाव भएको जानकारी दिए। “फसेका पर्यटकको उद्धार गरिरहेका छौँ । हिउँमा सवारीसाधन पनि फसेकाले सकस भएको छ ।...
सुनको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

सुनको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

गत आइतबार एकैदिन प्रतितोला रू ११ हजार ६०० ले घटेर रु दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रु दुई हजार घटेर रु...
मुस्ताङमा भारी हिमपात

मुस्ताङमा भारी हिमपात

चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ  भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । “चराङ–लोमान्थाङ सडकमा...