नेभिगेशन
समाज

तस्बिरमा पोखराको महेन्द्र गुफा

पोखरा । विंसं २०१६ अघिसम्म अँधेरी भुवन भनेर चिनिने गुफा हो महेन्द्र गुफा । तत्कालीन राजा महेन्द्र पोखरा महानगरपालिका–१६, बाटुलेचौर आउँदा त्यहाँका स्थानीयले गुफाको अवलोकन गर्न लगेका र त्यसपछि गुफाको नाम महेन्द्र गुफा रहन गएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुफाको लम्बाइ एक सय २५ मिटर छ । गुफामा हिन्दू धर्म संस्कारसँग जोडिएका विभिन्न भगवानका मूर्ति र आकृति देख्न सकिन्छ । गुफा हेर्नका लागि विद्यार्थीलाई ३० र अन्य आन्तरिक पर्यटकलाई ५० शुल्क कायम गरिएको छ । भारत र सार्क मुलुकका पर्यटकका लागि ८० र अन्य विदेशी पर्यटकका लागि एक सय ५० शुल्क तोकिएको छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

Ncell
Extreme Energy

Mahindra-Gupha_sidhakura-2-1761718201.jpg

Mahindra-Gupha_sidhakura-1-1761718201.jpg

Mahindra-Gupha_sidhakura-3-1761718200.jpg

Mahindra-Gupha_sidhakura-4-1761718200.jpg

Mahindra-Gupha_sidhakura-5-1761718198.jpg

Mahindra-Gupha_sidhakura-6-1761718197.jpg

Mahindra-Gupha_sidhakura-7-1761718196.jpg

Mahindra-Gupha_sidhakura-10-1761718195.jpg

Mahindra-Gupha_sidhakura-9-1761718195.jpg

Mahindra-Gupha_sidhakura-11-1761718194.jpg

Mahindra-Gupha_sidhakura-12-1761718194.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।
कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ

भर्खरै