नेभिगेशन
समाज

बालुवाटार छलफलमा रास्वपाबाट उपसभापति वाग्ले र जेनजी उमेरकी नेता डाँगी सहभागी

काठमाडौँ । प्रधानमन्त्रीले आह्वान गरेको त्रिपक्षीय बैठक बालुवाटारमा सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनजी आन्दोलन पछि बनेको शुसिला कार्की नेतृत्वको सरकारले पहिलो पटक आज सरकार, दल र जेनजी प्रतिनिधि एकैसाथ रहेर बिमर्श गर्नेगरी छलफल आयोजना गरेकी थिइन् । 

Ncell
Extreme Energy

बैठकमा सरकार, सबै राजनीतिक दलका दोस्रो तहका नेताको नेतृत्वमा अर्का एक नेता र जेनी अगुवाहरु सहभागी छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभापति डा स्वर्णिम वाग्ले र पूर्व सांसद निशा डाँगी सहभागी छिन् । डाँगी उमेर समूहका हिसाबले रास्वपाकी सांसद समेत बनिसकेकी जेनजी पनि हुन् ।

त्यस्तै जेनजी प्रतिनिधिहरुको सूचीमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल, राजन रानामगरको नाम समावेश छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।
कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ

भर्खरै