नेभिगेशन
समाज

नेपाल नर्सिङ एसोसियसनको आन्दोलनलाई समर्थन जनाउदैं धर्नामा सिभिलका नर्सहरु(तस्बिरहरु)

काठमाडौँ । नेपाल नर्सिङ एसोसियसनले सरकारी नर्स सरहको सेवा सुबिधा पाउनु पर्ने लगायतको माग राखी भइरहेको आन्दोललाई सिभिल हस्पिटलमा कार्यरत नर्सहरुले पनि समर्थन जनाएका छन् । उनीहरुले शुक्रबार सिभिल हस्पिटल अगाडी धर्नादिदै विभिन्न माग राखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरी शान्तिपुर्ण धर्ना बसेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

nurse-strike1-1761889964.jpg

Marvel
Extreme Energy

nurse-strike5-1761889967.jpg

nurse-strike2-1761889965.jpg

nurse-strike3-1761889965.jpg

nurse-strike0-1761889964.jpg

nurse-strike4-1761889967.jpg

nurse-strike7-1761889968.jpg

nurse-strike6-1761889968.jpg

nurse-strike8-1761889969.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै जग्गा देखिएका ७ परिवारलाई होल्डिङ सेन्टर खाली गर्न भनेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरणअनुसार...
विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा युवासहित १२ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
गौतम बुद्ध क्रिकेट रङ्गशालामा अर्काे वर्ष होला एनपिएल ?

गौतम बुद्ध क्रिकेट रङ्गशालामा अर्काे वर्ष होला एनपिएल ?

एनपिएलको तेस्रो संस्करण सकिएका दिन प्रधानमन्त्री वालेन्द्र शाहले आठ वटा क्रिकेट क्लबलाई ‘होम एण्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरिसकेका छन् । यससँगै मङ्गलबार पूर्वाधार विकासमन्त्री सुनिल...