नेभिगेशन
समाज

रास्वपा वैकल्पिक राजनीतिको फलेको वृक्ष हो परिपक्व भएर नेतृत्व लिओस्ः डा.बाबुराम  भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा  वैकल्पिक राजनीतिको फलेको वृक्ष भएको बताएका छन् । शुक्रबार बालुवाटारमा रास्वपाले आयोजना गरेको बैकल्पिक शक्तिसँगको बृहत् संवादका क्रममा उनले रास्वपालाई परिपक्क भएका नेतृत्व लिन आग्रह गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफ्नो अभिव्यक्ति राख्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने, ‘रास्वपा वैकल्पिक राजनीतिको फलेको वृक्ष हो परिपक्व भएर नेतृत्व लिओस् ।’

Marvel
Extreme Energy

त्यस्तै डा. भट्टराईले नेपाली राजनीतिमा भदौ २३ र २४ को दिन एक जुगमा  एक पटक आएको एक दिन भएको बताएका छन् । उनले पछिल्लो समय अफवाह फैलाएर बिद्रोहलाई धमिलो बनाउने प्रयास भएको बताउँदै होसियार बन्न सुझाव दिए । ‘नेपाली राजनीतिमा भदौ २३ र २४ को दिन एक जुगमा एक पटक आएको एक दिन हो । बिद्रोहलाई अफवाह फैलाएर धमिलो बनाउने प्रयास भएको छ। बिद्रोहपछि बनेको सरकार पनि हडबडाएको छ । पुरानै शक्ति बलियो हुने सम्भावना छ । होसियार बनौँ ।’ 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वैकल्पिक राजनीतिक शक्तिहरुसँग यस अघि भएको एक्ला एक्लै छलफललाई अब सामूहिक र बृहत्तर बनाउन छलफलको कार्यक्रम आयोजना गरेको हो । छलफलको नेतृत्व पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले गरेका छन् । 

सबै वैकल्पिक राजनीतिक शक्तिहरूको नेतृत्व गर्न साझा धारणा बनाउन र जेनजी आन्दोलनको मर्मलाई लक्ष्यमा पु¥याउन यो बैठक फलदायी हुने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै जग्गा देखिएका ७ परिवारलाई होल्डिङ सेन्टर खाली गर्न भनेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरणअनुसार...
विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा युवासहित १२ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
गौतम बुद्ध क्रिकेट रङ्गशालामा अर्काे वर्ष होला एनपिएल ?

गौतम बुद्ध क्रिकेट रङ्गशालामा अर्काे वर्ष होला एनपिएल ?

एनपिएलको तेस्रो संस्करण सकिएका दिन प्रधानमन्त्री वालेन्द्र शाहले आठ वटा क्रिकेट क्लबलाई ‘होम एण्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरिसकेका छन् । यससँगै मङ्गलबार पूर्वाधार विकासमन्त्री सुनिल...