नेभिगेशन
समाज

रविलाई बाहिर निकालेर उनको नेतृत्वमा सबै शक्ति मिलेर पुरानाविरुद्ध चुनावमा जानुपर्छः डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बाहिर निकालिनुपर्ने अभिव्यक्ति दिएका छन् । शुक्रबार बालुवाटारमा रास्वपाले आयोजना गरेको बैकल्पिक शक्तिसँगको बृहत् संवादका क्रममा उनले अहिले अवस्थामा वैकल्पिक शक्तिहरुको नेतृत्व रवि लामिछानेले गर्नुपर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले रवि लामिछानेको नेतृत्वमा सबै नयाँ शक्ति मिल्नुपर्ने र पुरानारिुद्ध चुनावमा जानुपर्ने बताए । 'रविमाथि अन्याय भएको छ । रविलाई बाहिर बसेर मुद्दा लड्ने अबस्था सृजना गरिनुपर्छ । रविलाई बाहिर निकालेर उनको नेतृत्वमा सबै शक्ति मिलेर पुरानाविरुद्ध चुनावमा जानुपर्छ ।’ डा. भट्टराईले भने । 

Ncell
Extreme Energy

त्यस्तै डा. भट्टराईले रास्वपा वैकल्पिक राजनीतिको फलेको वृक्ष भएको र परिपक्क भएर नेतृत्व लिनुपर्ने बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन विदेशी ईभी गाडीहरुको डाटा नेपालमा संकलन गर्ने प्रणाली बनाउन जुटेका छन् ।
पीपीए खोल्दै सरकार, ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए प्रक्रिया

पीपीए खोल्दै सरकार, ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए प्रक्रिया

सरकारले विद्युत खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ ।
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीदेखि विभाग प्रमुखसम्म मनोनीत गरिने

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीदेखि विभाग प्रमुखसम्म मनोनीत गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । महामन्त्री विपीन आचार्यकाअनुसार आज विहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । बैठकका १० वटा एजेण्डा...
ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई...