नेभिगेशन
समाज

राजनेता बनेर आफ्नो हठ कायम नगरौँ, इगो त्यागेर सबै मिलेर देश बनाऔँः डा. रामजी राम

काठमाडौँ । डा. रामजी रामले अहमता र हठ त्याग्न सबै बैकल्पिक शक्तिका रुपमा हेरिएका पार्टी तथा व्यक्तिहरुलाई अनग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार काठमाडौँमा आयोजना गरेको वैकल्पिक शक्तिहरुसँगको बृहत् संवादमा बोल्दै उउनले सबै मिलेर देश बनाउन आग्रह गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले एउटा  नेतृत्वले अर्को नेतृत्व स्वीकार नगर्ने इगो त्याग्न आग्रह गरेका छन् । उनले भने, ‘म मात्रै देश बनाउँछु भन्ने भ्रम त्यागौँ । राजनेता बनेर आफ्नो हठ कायम कसैले नगरौँ। हाम्रो दुश्मन नेतृत्वको हठ हो । सबै मिलेर देश बनाउँ। एउटा  नेतृत्वले अर्को नेतृत्व स्वीकार नगर्ने इगो त्यागेर जाउँ। देशका सबै मान्छे अट्नेहरु मिलेर एक भएर जाउँ ।’ 

Ncell
Extreme Energy

रास्वपाले आयोजना गरेको गरेको राजनीतिक संवादमा बिभिन्न पार्टी, स्वतन्त्र नागरिक तथा जेन–जी युवाहरुको सहभागीता रहेको छ । सोही कार्यक्रममा सहभागी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपालाई बैकल्पिक राजनीतिक शक्तिहरुको नेतृत्व गर्न आग्रह गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...