नेभिगेशन
समाज

काँग्रेस मुख्यालयमा ताला, नियमित महाधिवशेन र युवाको प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौँ । सुरक्षा घेरा तोडेर कांग्रेस सुधार अभियान(अण्डर–४०) ले कांग्रेस पार्टी मुख्यालयको गेटसम्म पुगेर प्रदर्शन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदर्शन संगै उनीहरूले पार्टी कार्यालयको गेटमा तालावन्दी पनि गरेका छन् । पार्टी कार्यालय प्रवेश गर्ने मुखैमा प्रहरीको सुरक्षै घेरा तोडेर अभियान सम्वद्द समुह पार्टी कार्यालयको गेटसम्म पुगेको हो ।

Ncell
Extreme Energy

उनीहरूले नियमित महाधिवशेन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग सहित प्रदर्शन गरिरहेका थिए । पार्टी कार्यालयको प्रांगड्मा जान गेट बन्द गरिएसंगै उनीहरूले बाहिरै बसेर नारावाजी गरिरहेका छन् ।

उनीहरूले ‘नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति बिघटन गरियोस् , ‘आम कांग्रेसजन र युवाहरुको भावनालाई नजरअन्दाज नगरियोस् ’ । लगायतको नाराहरु समेत लगाएका छन् ।

जेनजी आन्दोलनमा पार्टी कार्यालय जलाइएसंगै कांग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथी बढाउनुका साथै कसैलाई पनि जांचबिना प्रवेश रोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्री रावल कञ्चनपुर र कैलाली भ्रमणमा जाँदै

मन्त्री रावल कञ्चनपुर र कैलाली भ्रमणमा जाँदै

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कञ्चनपुर र कैलालीसहितका जिल्लाको भ्रमणमा जाने भएकी छन्।
उद्योगमन्त्री यादवले आज रास्वपा कार्यालयमा नागरिकसँग सम्वाद गर्ने

उद्योगमन्त्री यादवले आज रास्वपा कार्यालयमा नागरिकसँग सम्वाद गर्ने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आज सर्वसाधारण नागरिकसँग सम्वाद गर्ने भएकी छिन् ।
विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन विदेशी ईभी गाडीहरुको डाटा नेपालमा संकलन गर्ने प्रणाली बनाउन जुटेका छन् ।
पीपीए खोल्दै सरकार, ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए प्रक्रिया

पीपीए खोल्दै सरकार, ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए प्रक्रिया

सरकारले विद्युत खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ ।