नेभिगेशन
समाज

हर्क साङपाङको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले दियो मान्यताको प्रमाणपत्र(तस्बिरहरु)

काठमाडौँ । निर्वाचन आयोगले आइतबार धरान उपमहानगरपालिकाकाका मेयर हर्क साङपाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ । गएको असोज ७ गते उनले पार्टी दर्ताका लागि निर्वाचन आयोगको कार्यालयमा निवेदन दिएका थिए । आइतबार निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण साङपाङ स्वयम् उपस्थित भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

harka3-1762074893.jpg

Ncell
Extreme Energy

harka5-1762074893.jpg

harka4-1762074893.jpg

harka1-1762074892.jpg

harka2-1762074892.jpg

harka-1762074892.jpg

harka0-1762074892.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्री रावल कञ्चनपुर र कैलाली भ्रमणमा जाँदै

मन्त्री रावल कञ्चनपुर र कैलाली भ्रमणमा जाँदै

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कञ्चनपुर र कैलालीसहितका जिल्लाको भ्रमणमा जाने भएकी छन्।
उद्योगमन्त्री यादवले आज रास्वपा कार्यालयमा नागरिकसँग सम्वाद गर्ने

उद्योगमन्त्री यादवले आज रास्वपा कार्यालयमा नागरिकसँग सम्वाद गर्ने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आज सर्वसाधारण नागरिकसँग सम्वाद गर्ने भएकी छिन् ।
विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन विदेशी ईभी गाडीहरुको डाटा नेपालमा संकलन गर्ने प्रणाली बनाउन जुटेका छन् ।
पीपीए खोल्दै सरकार, ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए प्रक्रिया

पीपीए खोल्दै सरकार, ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए प्रक्रिया

सरकारले विद्युत खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ ।