नेभिगेशन
समाज

रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल, कानुन, न्याय तथा मानवअधिकार विभाग उपप्रमुखमा सुलभ खरेल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले बिभिन्न क्षेत्रमा अनुभव भएका १३ जनालाई विभागीय जिम्मेवारी ताेके हाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीका प्रवक्ता मनिष झाका अनुसार अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुखको जिम्मेवारी रवि किरण अधिकारीलाई दिइएको छ । त्यस्तै अधिवक्ता सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभाग उपप्रमुखको जिम्मेवारी तोकिएको छ । 

Ncell
Extreme Energy

यी हुन् जिम्मेवारी तोकिएका व्यक्तिहरु

१. रवि किरण अधिकारी, अनुसन्धान तथा अभिलेखीकरण विभाग, प्रमुख
२. रामप्रसाद भट्टराई, केन्द्रीय प्रशिक्षण विभाग सदस्य    
३. कृष्णमान शाक्य, केन्द्रीय प्रशिक्षण विभाग सदस्य    
४. सुलभ खरेल कानुन, न्याय तथा मानवअधिकार विभाग उपप्रमुख    
५. तोयानारायण पौडेल, केन्द्रीय शिक्षा विभाग सदस्य    
६. बोधनारायण श्रेष्ठ, केन्द्रीय संगठन विभाग उपप्रमुख    
७. पार्थीवेन्द्र उपाध्याय, केन्द्रीय शिक्षा विभाग सदस्य
८. ज्ञानु पौडेल, केन्द्रीय महिला विभाग सदस्य
९. अर्जुन अधिकारी, प्रवास नेपाली सम्पर्क विभाग उपप्रमुख    
१०. मनिराम घिमिरे,केन्द्रीय शिक्षा विभाग सदस्य    
११. कल्पना पाण्डे, केन्द्रीय महिला विभाग सदस्य    
१२. ज्ञानेन्द्र महता, विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव    
१३. प्रमिला कुमारी सिंह, नीति विचार विभाग सदस्य

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्री रावल कञ्चनपुर र कैलाली भ्रमणमा जाँदै

मन्त्री रावल कञ्चनपुर र कैलाली भ्रमणमा जाँदै

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कञ्चनपुर र कैलालीसहितका जिल्लाको भ्रमणमा जाने भएकी छन्।
उद्योगमन्त्री यादवले आज रास्वपा कार्यालयमा नागरिकसँग सम्वाद गर्ने

उद्योगमन्त्री यादवले आज रास्वपा कार्यालयमा नागरिकसँग सम्वाद गर्ने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आज सर्वसाधारण नागरिकसँग सम्वाद गर्ने भएकी छिन् ।
विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन विदेशी ईभी गाडीहरुको डाटा नेपालमा संकलन गर्ने प्रणाली बनाउन जुटेका छन् ।
पीपीए खोल्दै सरकार, ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए प्रक्रिया

पीपीए खोल्दै सरकार, ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए प्रक्रिया

सरकारले विद्युत खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ ।