नेभिगेशन
मुख्य समाचार

गृहमन्त्रीद्वारा राष्ट्रपति पौडेलको क्षतिग्रस्त निवासको निरीक्षण

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको राष्ट्रपति रामचन्द्र पौडेलको निजि निवासको निरीक्षण गरेका छन् । 

सोमबार काठमाडौँको बोहराटार पुगेर गृहमन्त्री अर्यालले आगजनी र तोडफोडबाट पूर्णरुपमा क्षतिग्रस्त राष्ट्रपति पौडेलको निजि निवासको निरिक्षण गरेका हुन् । 

City Express

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल लगाएत सुरक्षा निकायका अधिकारीसहित बोहराटार पुगेका गृहमन्त्री अर्यालले क्षतिको विवरणबारे जानकारी लिएका थिए । 

त्यस्तै गृहमन्त्री अर्यालले सोमबार नै जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको बालाजु प्रहरी बृतको पनि निरिक्षण गरेका छन् । 

सो क्रममा प्रहरी अधिकारीहरुले स्थानीयसँगको सहकार्यमा बालाजु बृतको पुननिर्माणको काम सुरु गरिएको जानकारी दिएका थिए । 

home-minister-aryal-1762156273.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री र दुवै सदनका प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री र दुवै सदनका प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।
प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा मताधिकार दिनेबारे गृहकार्य सुरु गरिएको हो,’ प्रवक्ता काफ्लेले सिधाकुरासँग भने, ‘तर, तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो...
यलुङरी हिमालको हिमपहिरोमा परेर ३ जनाको मृत्युु, ८ बेपत्ता

यलुङरी हिमालको हिमपहिरोमा परेर ३ जनाको मृत्युु, ८ बेपत्ता

आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह आज बिहान ९ः०० बजेतिर यलुङरी नजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । उनीहरूको अवस्था अझै एकिन...
सञ्चारमन्त्री खरेल र गणतन्त्र कोरियाका राजदूत योङबीच शिष्टाचार भेट

सञ्चारमन्त्री खरेल र गणतन्त्र कोरियाका राजदूत योङबीच शिष्टाचार भेट

भेटमा सञ्चारमन्त्री  खरेलले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध, नेपालमा दक्षिण कोरियाको सहयोगमा सञ्चालित विकास आयोजनालगायत नेपालमा डाटा सेन्टरको स्थापनामा पुर्‍याएको सहयोगका लागि आभारसमेत व्यक्त गरे ।