नेभिगेशन
समाज

२४ गतेको घटनामा अनुसन्धान गर्न सर्वोेच्च अदालत र जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी

काठमाडौँ । भदौ २४ गते भएको घटनाको अनुसन्धान गर्न सर्वोेच्च अदालत र जिल्ला अदालत काठमाडौँले  प्रहरीमा जाहेरी दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको घटनाबारे छानबिन तथा अनुसन्धान गर्न काठमाडौँ प्रहरी परिसर भद्रकालीका जाहेरी दिएका हुन् । 

Ncell
Extreme Energy

अदालतको तर्फबाट जाहेरी परिसरले जनाएको छ । जाहेरीपछि अनुसन्धान अघी बढेको छ । 

२४ गतेको आगजनीका कारण सर्वोच्च अदालत र जिल्ला अदालत क्षतिग्रस्त भएका थिए । आगजनीमा अदालतका महत्वपूर्ण फाइलहरु जलेर नष्ट भएका थिए । 

सर्वोच्चमा आगलागीपछि सुनुवाई गर्ने ठाउँ समेत नभएपछि चौरमा टेन्ट टाँगेर इजलास चलाइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कहाँ कहाँ छ कर्फ्यु र निषेधाज्ञा ?

आज कहाँ कहाँ छ कर्फ्यु र निषेधाज्ञा ?

आज चार जिल्लाका विभिन्न ठाउँमा कर्फ्यु लागिरहेको छ भने एक जिल्लामा निषेधाज्ञा छ ।
सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै ८ जना पक्राउ

सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै ८ जना पक्राउ

सामाजिक सद्भाव बिथोल्न खोजेको भन्दै प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षामा कुनै कमी हुन दिँदैनौँ : शिक्षा तथा खेलकुदमन्त्री पोखरेल

सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षामा कुनै कमी हुन दिँदैनौँ : शिक्षा तथा खेलकुदमन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।