नेभिगेशन
समाज

निकोलस भुसाल पक्राउ

काठमाडौँ । निकोलस भुसाल पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका टोलीले उनलाई पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शान्ति सुरक्षामा खलल पुरयाउने कार्य गरेको भन्दै उनलाई पक्राउ गरिएको हो । उनी गोरखाबाट पक्राउ परेका हुन् । उनलाई काठमाडौँ ल्याइदैछ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँमा निकालियो सद्‍भाव र्‍याली (तस्बिरहरु)

काठमाडौँमा निकालियो सद्‍भाव र्‍याली (तस्बिरहरु)

नागरिक अगुवाहरूले  काठमाडौंको माइतीघर मण्डलामा शान्ति, सद्भाव र सामाजिक एकताका लागि र्‍याली निकालेका हुन् ।
नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई...
पासपोर्ट ठेक्का भ्रष्टाचार मुद्दामा सिद्धार्थ थापा साधारण तारिखमा रिहा

पासपोर्ट ठेक्का भ्रष्टाचार मुद्दामा सिद्धार्थ थापा साधारण तारिखमा रिहा

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो ।