नेभिगेशन
समाज

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लिलितपुरको सानेपामा सुरु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा उक्त बैठक सुरु भएको हो । उक्त बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा शेखर कोइरालालगायत पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापति सहभागी छन् ।

Ncell
Extreme Energy

मंगलबारको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारी रहेको केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जानकारी दिए । जेनजी आन्दोलनपछिको विकसित परिस्थितिमा गत असोज २८ गतेदेखि सुरु भएको बैठक असोज ३० र ३१ गते, त्यसपछि कात्तिक १३ र १४ गते सञ्चालन भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँमा निकालियो सद्‍भाव र्‍याली (तस्बिरहरु)

काठमाडौँमा निकालियो सद्‍भाव र्‍याली (तस्बिरहरु)

नागरिक अगुवाहरूले  काठमाडौंको माइतीघर मण्डलामा शान्ति, सद्भाव र सामाजिक एकताका लागि र्‍याली निकालेका हुन् ।
नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई...
पासपोर्ट ठेक्का भ्रष्टाचार मुद्दामा सिद्धार्थ थापा साधारण तारिखमा रिहा

पासपोर्ट ठेक्का भ्रष्टाचार मुद्दामा सिद्धार्थ थापा साधारण तारिखमा रिहा

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो ।