नेभिगेशन
समाज

जेनजी आन्दाेलन जाँचबुझ आयोगले आज रवि लामिछानेसँग सोधपुछ गर्दै

जेनजी आन्दाेलन जाँचबुझ आयोगले आज रास्वपा सभापति रवि लामिछानेसँग सोधपुछ गर्ने भएकाे छ । आयोग स्रोतका अनुसार आज दिउँसो १ उनलाई आयोगमा उपस्थित हुन पत्राचार गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीसँग नख्खुमा भदाै २४ गतेका दिन के भएको थियोे भनेर सोधपुछ गरिने छ। 'सिंहदरबारस्थित आयोगको कार्यालयमा उहाँलाई उपस्थित गराउन कारागार प्रशासनलाई पत्राचार गरिएको छ ।'  आयोग स्रोतले भन्यो, 'उहाँसँग २४ गते नख्खुमा भएको के थियो ? उहाँ कारागारबाट बाहिर निस्कने परिस्थिति कसरी बन्यो बनी सोधनी हुनेछ ।'

Ncell
Extreme Energy

आइतबार आयाेगकाे टाेलीले नख्खु कारागार अनुगमन गरेकाे थियाे । साे क्रममा पनि आयाेगका पदाधीकारीसँग रविकाे कुराकानी भएकाे थियाे। साेही  दिन स्थलगत निरिक्षणपछि आयाेगले नख्खुका जेलर सत्यराज जाेशीसँग बयान लिएकाे थियाे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।