नेभिगेशन
समाज

‘निर्वाचनको तयारीमा एकजुट बनौँ, देशको बागडोर रास्वपाले सम्हाल्ने बेला आयो’: डा. स्वर्णिम वाग्ले

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले देशको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हाल्ने बेला आएको  बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चितवनको सौराहामा शुक्रवारबाट शुरु भएको पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उपसभापति डा।वाग्लेले यस्तो बताएका हुन् । 

Ncell
Extreme Energy

उनले निर्वाचन मार्फत देशको बागडोर अब रास्वपाले सम्हाल्ने बेला आएको दाबी गरे । निर्वाचनको मिति घोषणा भइसकेको र अब पार्टीपंक्ती निर्वाचनमा एक जुट भएर अघि बढ्नु पर्ने पनि उनले बताए । 

‘अब घनिभूत ढंगबाट निर्वाचनको तयारी गर्नुपर्ने बेला भएको छ,’ डा वाग्लेले भने, ‘विचार, योजना र सिद्धान्तमा टेकेर जनतालाई प्रेरित पार्नुपर्ने छ । अबको केही समयपछि देशको कालखण्डको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले नै सम्हाल्ने छ ।’

उपसभापति वाग्लेले फाुगन २१ को निर्वाचनलाई केन्द्रमा राखेर गाउँगाउँ र कार्यकर्ता माझ पुग्न नेताहरुलाई आग्रह पनि गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

सरकारले विचौलियाविरुद्ध कडा निर्णय लिएको छ ।
त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि निरन्तर भइरहेको कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार बस्ती जोखिममा परेको छ।
निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको चार लेनको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।