नेभिगेशन
समाज

सोमबारदेखि तनहुँको तुरतुरे–चाम्बास सडक दैनिक छ घण्टा बन्द हुने

तनहुँ । डुम्रे बेसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित तुरतुरे चाम्बास सडक सोमबारदेखि दैनिक साढे ६ घण्टा बन्द गरिने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रसम्म सडक विस्तारका लागि कात्तिक २४ गतेदेखि मङ्सिर ५ गतेसम्म दैनिक साढे ६ घण्टा बन्द हुन लागेको हो । सडक विस्तारका लागि सम्भावित दुर्घटना जोखिम न्यूनीकरण गर्न तथा कार्यप्रगतिमा सहजीकरणका लागि डुम्रे बेसीशहर चामे सडक योजनाबाट अनुरोध भएकामा उक्त खण्ड बन्द गर्न लागेको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए ।

Ncell
Extreme Energy

श्रेष्ठका अनुसार उक्त खण्ड बिहान ६ः३० बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म बन्द हुनेछ । उक्त समयावधिमा तुरतुरे पालुङटार खत्रीटार हुँदै विमलनगर निस्किएर वैकल्पिक सडक प्रयोग गर्न सकिने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनले अघि सारेको कस्तो कांग्रेसको  खाका

गगनले अघि सारेको कस्तो कांग्रेसको खाका

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण अघि सारेका छन्।
गगनलाई अमरेशको कटाक्ष : पार्टीको जिम्मा ठग र भ्रष्टाचारीलाई सुम्पिएपछि नेताहरू बाहिरिए

गगनलाई अमरेशको कटाक्ष : पार्टीको जिम्मा ठग र भ्रष्टाचारीलाई सुम्पिएपछि नेताहरू बाहिरिए

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद  डा. अमरेशकुमार सिंहले कांग्रेसका सभापति गगनकुमार थापाको आलोचना गरेका छन् ।