नेभिगेशन
समाज

नव गठित मधेश प्रदेश सरकार विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । मधेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नवगठीत सरकार विरुद्ध सोमबार रक्कीप्रसाद साह र सुजित यादवले सर्वोच्चमा रिट दायर गरेका हुन् । त्यहाँस्थित प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरिएको जनाइएको छ ।

Ncell
Extreme Energy

संविधानको धारा १६८ को उपधारा २ विकल्प रहदा रहदैपनि उपधारा ३ लाई अनुसरण गर्दै मधेश प्रदेशका प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा उल्लेख गरिएको छ ।

त्यस्तै, मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार पदभारग्रहण गरेसंगै जनकपुर तनावग्रस्त बनेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क जाँदैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।