नेभिगेशन
समाज

एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

काठमाडौँ । रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेताहरु पुन एमालेमै फर्किएका छन् । आज राष्ट्रियसभामा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई एमालेमा स्वागत गरिएको हो । उनीहरुसँगै अन्य नेता कार्यकर्ताहरु पनि एमालेमै फर्किएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डा ओढाएर पार्टीमा स्वागत गरेका हुन् । त्यस्तै उनीहरुले एमाले अध्यक्ष ओलीलाई कलम दिएका छन् । कलम एकिकृत समाजवादीको चुनाब चिन्ह हो । 

Ncell
Extreme Energy

नेकपा एकीकृत समाजवादीमा रहेका उनीहरु माओवादी केन्द्रसहितको एकतामा असहमति जनाउँदै एमालेमै फर्किएका हुन् । 

UML-PART-PRABESH-_14-1762772345.jpg

UML-PART-PRABESH-_13-1762772344.jpg

UML-PART-PRABESH-_12-1762772344.jpg

UML-PART-PRABESH-_10-1762772342.jpg

UML-PART-PRABESH-_11-1762772342.jpg

UML-PART-PRABESH-_8-1762772340.jpg

UML-PART-PRABESH-_9-1762772340.jpg

UML-PART-PRABESH-_6-1762772339.jpg

UML-PART-PRABESH-_7-1762772339.jpg

UML-PART-PRABESH-_4-1762772338.jpg

UML-PART-PRABESH-_5-1762772338.jpg

UML-PART-PRABESH-_2-1762772336.jpg

UML-PART-PRABESH-_3-1762772336.jpg

UML-PART-PRABESH-_1-1762772335.jpg

UML-PART-PRABESH-_-1762772335.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ ।
रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

गत भदौ १० को विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् ।
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।