नेभिगेशन
समाज

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

काठमाडौँ । पूर्व सांसद देवीप्रसाद भट्टचन हाजिरी जमान रिहा भएका छन्। सोमबार प्रहरीले म्याद थप गर्नको लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा उपस्थित गराएका उनलाई हिरासतमा राख्नु नपर्ने भन्दै परिवारको जिम्मा लगाएको छ । 
जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो । 
भट्टचनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कार्तिक ११ गते पक्राउ गरेको थियो । 
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गौतम बुद्ध क्रिकेट रङ्गशालाको ६८ प्रतिशत काम सम्पन्न, अर्काे वर्ष एनपिएल आयोजना गर्न कति सम्भव ?

गौतम बुद्ध क्रिकेट रङ्गशालाको ६८ प्रतिशत काम सम्पन्न, अर्काे वर्ष एनपिएल आयोजना गर्न कति सम्भव ?

एनपिएलको तेस्रो संस्करण सकिएका दिन प्रधानमन्त्री वालेन्द्र शाहले आठ वटा क्रिकेट क्लबलाई ‘होम एण्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरिसकेका छन् । यससँगै मङ्गलबार पूर्वाधार विकासमन्त्री सुनिल...
गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगलाई गर्‍यो अद्यावधिक

गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगलाई गर्‍यो अद्यावधिक

निर्वाचन आयोगले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पुनः आधिकारिक मान्यता दिएको छ।
८ दशमलव ६६ अङ्कले बढ्यो नेप्से परिसूचक

८ दशमलव ६६ अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ६६ अङ्कले बढेर दुई हजार ६४७ दशमलव ६१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई...
हिमतालको जोखिमबाट जोगाउन‘जिएलओएफ सञ्जिवनी परियोजना’कार्यान्वयन गरिँदै

हिमतालको जोखिमबाट जोगाउन‘जिएलओएफ सञ्जिवनी परियोजना’कार्यान्वयन गरिँदै

यस परियोजनाका लागि हरित जलवायु कोषबाट ३६.१६ मिलियन अमेरिकी डलर अनुदान, नेपाल सरकारबाट ११.३२ मिलियन अमेरिकी डलर सह–वित्तीय योगदान, युएनडिपीबाट २.१४ मिलियन अमेरिकी डलर र निजी क्षेत्रका साझेदारहरूबाट...

भर्खरै