नेभिगेशन
समाज

‘बोलेरो’  दुर्घटनामा मृत्यु

चितवन । सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार कालिका नागरपालिका–११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा सिद्धिबाट कल्याणचौरतर्फ गइरहेको बा १८ च ८९७३ नम्बरको बलेरो गए राति १०ः३० बजे अनियन्त्रित भई दुर्घटना हुँदा चालक खैरहनी नगरपालिका–४ का राममणि न्यौपानेको मृत्यु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 दुर्घटनामा गम्भीर घाइते न्यौपानेको उपचारका लागि भरतपुर अस्पतालमा पुर्याउँदा राति नै चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । बलेरो सडकदेखि अन्दाजी १५० मिटर तल खसेको थियो । बलेरोमा चालक न्यौपानेमात्र सवार रहेको जनाइएको छ । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवलपरासीमा अचेत अवस्थामा फेला परेका दुई महिलाको मृत्यु

नवलपरासीमा अचेत अवस्थामा फेला परेका दुई महिलाको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० अकलामाई मन्दिर नजिक अचेत अवस्थामा फेला परेका दुई महिलालाई चिकित्सकले मृत घोषणा गरेका छन् ।
असन्तुष्ट माधव नेपाल भेट्न निवासमै पुगे प्रचण्ड

असन्तुष्ट माधव नेपाल भेट्न निवासमै पुगे प्रचण्ड

प्रदेश सरकार बाँडफाँटको तीन बुँदे सहमतिपछि असन्तुष्ट नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनको निवासमै पुगेका छन् ।
वैशाखयता सर्पले टोकेर मात्रै ५३ को ज्यान गयो

वैशाखयता सर्पले टोकेर मात्रै ५३ को ज्यान गयो

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ वैशाख १ गतेदेखि साउन ११ गते (आज) सम्मको विपद्का प्रमुख घटना र क्षति विवरण अनुसार यो अवधिमा समग्र...
सामाजिक सद्‍भाव कायम राख्न राप्रपाको अपिल

सामाजिक सद्‍भाव कायम राख्न राप्रपाको अपिल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सामाजिक सदभाव र एकता कायम राख्न सबैमा अपिल गरेको छ ।