नेभिगेशन
समाज

मुस्ताङमा सङ्गठन विस्तार गर्दै रास्वपा, जिल्ला भेलाका लागि डीपी अर्याल मुस्ताङमा

मुस्ताङ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्गठन विस्तारलाई आक्रामक बनाएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा सङ्गठन विस्तारका लागि रास्वपाका प्रदेश देखि केन्द्रसम्मका नेताहरू केही दिनदेखि मुस्ताङमा सक्रिय भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका गण्डकी प्रदेश सभापति राजन गौतमका अनुसार मुस्ताङमा आइतबार जिल्ला भेला आयोजना गरिएको छ । जिल्ला भेलालाई सम्बोधन गर्न रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद(डीपि)अर्याल सहित केन्द्रीय नेताहरू शुक्रवार नै मुस्ताङ आएका छन् । 

Ncell
Extreme Energy

रास्वपाका अनुसार जोमसोम, समर गाउँ, छुसाङ, मुक्तिनाथ क्षेत्र लगायतका क्षेत्रका स्थानीयहरूसँग संवाद गरेका थिए ।  

११ बजेबाट मुस्ताङको जोमसोमस्थित काठेपुलमा रहेको आमासमुहको भवनमा हुने जिल्ला भेला सुरु हुने छ । रास्वपाले यस अघि ७४ वटा जिल्लामा कार्यसमिति विस्तार गरिसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

हाल रास्वपाको केन्द्रीय पार्टी कार्यालय वनस्थलीस्थित चौमतिमा छ । तर उक्त स्थानमा पार्टीलाई पार्किङ लगायतका लागि ठाउँ पर्याप्त नभएको पार्टीका नेताहरुले बताउँदै आएका छन् ।
रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

त्यस्तै पार्टीको आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डा. मनोहर प्रधान नियुक्त भएका छन् भने कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य नियुक्त भएका छन् ।
रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले समिति सदस्य मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

गत वर्षको जेनजी आन्दोलनका कारण उलटपुलट भएको पार्टी हो कांग्रेस । जेनजी आन्दोलनले सरकार र संसद ढाल्यो, त्यही आन्दोलनको असरले कांग्रेसको नेतृत्व पनि ढाल्यो । गत पुसमा भृकुटीमण्डपमा...

भर्खरै