नेभिगेशन
समाज

एनपीएलमा सट्टेबाजीः १० जना पक्राउ, २ करोड ५ लाखको कारोबार

काठमाडौँ । प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा १० जनालाई पक्राउ गरिएको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ परेकाहरूले २ करोड ५ लाखको कारोबार गरेको देखिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले बताए । 

Marvel
Extreme Energy

नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि करिब ४ सय जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता : महावीर पुन

अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता : महावीर पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउन हरसम्भव प्रयत्न गरिरहेको बताएका छन् ।
आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या

आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या

महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
नेपाल प्रहरीका ६० एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीका ६० एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।