नेभिगेशन
समाज

रास्वपा काठमाडौँ जिल्ला सभापति विष्टले फिर्ता लिए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ जिल्ला सभापतिले आफ्नो राजीनामा फिर्ता लिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ जिल्ला सभापति प्रदीप विष्टले पार्टी परित्याग गरेको खबर आइतबार सार्वजनिक भएको थियो । 

Ncell
Extreme Energy

तर, सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थली पुगेर विष्टले पार्टीमा बुझाएको राजीनामा फिर्ता गरिपाउँ भन्दै निवेदन दिएको रास्वपाले जनाएको छ । 

‘उहाँले आज मैले दिएको राजीनामाको निवेदन फिर्ता गरि पाउँ भनी एक बाक्याशंको निवेदन दिनु भएको छ,’ रास्वपाका एक पदाधिकारीले सिधाकुरासँग भने ।

विष्टले किन राजीनामा दिएका थिए र किन फिर्ता लिए भन्ने अझै खुल्न सकेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनसरी हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न खुश्बु ओलीको माग

सुनसरी हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न खुश्बु ओलीको माग

राप्रपाकी प्रमुख सचेतक एवं सांसद खुश्बु ओलीले सुनसरीमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी छिन् ।
ओलीलक्षित योगेशको टिप्पणी– पार्टीमा रडाको, उही छापामार शैली !

ओलीलक्षित योगेशको टिप्पणी– पार्टीमा रडाको, उही छापामार शैली !

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले दुई पार्टीमा रडाको हुँदाहुँदै छापामार शैलीमा प्रदेश सरकारमा सहमति गरिएको टिप्पणी गरेका छन्
लुम्लेमा रातभरिमा २०० मिलिमिटर माथि वर्षा

लुम्लेमा रातभरिमा २०० मिलिमिटर माथि वर्षा

। जल तथा मौसम विज्ञान विभागका अनुसार कास्कीको लुम्लेमा आइतबार रातभरिमा २१६.८ मिलिमिटर वर्षा भएको छ ।
नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।