थप मुख्य समाचार
मिथिलाः जहाँ भगवान् रामसँग गरिन्छ हास–परिहास
त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीको दिन सीता–रामको विवाह भएको सम्झनास्वरूप मिथिलामा धुमधामका साथ विवाह पञ्चमी मनाउने गरिन्छ । मिथिलाबासीका लागि विवाह पञ्चमी महान चाड जत्तिकै हो । मंगलबार, मंसिर ९, २०८२
पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा
धार्मिक एवं पर्यटककीय महत्व बोकेको उक्त गुफा यतिबेला थप आन्तरिक एवं बाह्य पर्यटकको प्रतीक्षामा छ । विचित्र गुफा जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा पर्दछ । मंगलबार, मंसिर ९, २०८२
विरोध गर्ने दलसमेत दर्ता भइसकेकाले निर्वाचनमा आशंका नगर्न सञ्चारमन्त्री खरेलको आग्रह
मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खरेलले प्रतिनिधिसभा निर्वाचनका लागि सवै दलहरु समेत तयार भइसकेको र सरकारले समेत आवश्यक सवै तयारी गरिरहेको अवस्थामा निर्वाचनको पूर्ण... मंगलबार, मंसिर ९, २०८२
नेप्से परिसूचकमा सामान्य अङ्कले बृद्धि
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शुन्य दशमलव २० प्रतिशतले बढेर दुई हजार ६५५ दशमलव ९९ अङ्कमा पुगेको हो । मंगलबार, मंसिर ९, २०८२भर्खरै
- मिथिलाः जहाँ भगवान् रामसँग गरिन्छ हास–परिहास
- पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा
- विरोध गर्ने दलसमेत दर्ता भइसकेकाले निर्वाचनमा आशंका नगर्न सञ्चारमन्त्री खरेलको आग्रह
- मेलम्ची प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न सरकारद्वारा समिति गठन
- नेप्से परिसूचकमा सामान्य अङ्कले बृद्धि
- जनतालाई अपिल गर्दै निर्वाचनको वातावरण बनाउन सरकारलाई दवाव दिनेः संयोजक दाहाल
- परिवारकै सदस्यहरुद्वारा महिलाको विभत्स हत्या, घरभित्रै खाडल खनी गाडिएको अवस्थामा शव फेला
- निर्वाचनका लागि ४ अर्व ९६ करोड सुनिश्चित, १३२ मध्ये हालसम्म ६८ दल दर्ता





