नेभिगेशन
समाज

रास्वपाको बढ्दो क्रेजबाट डराएर मैले पार्टी छोड्ने हल्ला चलाएः उपसभापति डा. वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले आफूले पार्टी छोड्ने भन्दै गलत हल्ला चलाइएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार पार्टी कार्यलय परिसरमा पत्रकारहरुसँग कुरा गरर्दै उपसभापति वाग्लेले रास्वपाको बढ्दो चर्चा र उचाई देखेर डराएकाहरुले पार्टी छोड्ने गलत हल्ला चलाएको बताए । 

Ncell
Extreme Energy

‘रास्वपा वैकल्पिक राजनीतिको मियो भएको र फागुुन २१ को निर्वाचनबाट पहिलो दल बन्ने उद्घोषबाट डराएर गलत हल्ला चलाइएको छ,’ उपसभापति वाग्लेले भने, ‘रास्वपालाई कमजोर बनाउन खोजिएको मिथ्या हल्ला हो । यो कुरा कसैले पत्याउँछन् जस्तो मलाई लाग्दैन् ।’

रास्वपालाई देशको पहिलो शक्ति बनाउने, देशको मुहार फेर्ने र राजनीतिको नेतृत्वदायी भूमिकामा दुुई कार्यकाल मात्रै निभाएर आफू बाहिरीने योजना पनि डा. वाग्लेले सुुनाए । 

रास्वपा छोडेपछि राजनीतिबाट पनि आफूअलग हुने भन्दै वाग्लेले त्यसपछि आफूलाई तनहुँ वा गोरखाको खेतबारीमा कृषकका रुपमा जनताले देख्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

हाल रास्वपाको केन्द्रीय पार्टी कार्यालय वनस्थलीस्थित चौमतिमा छ । तर उक्त स्थानमा पार्टीलाई पार्किङ लगायतका लागि ठाउँ पर्याप्त नभएको पार्टीका नेताहरुले बताउँदै आएका छन् ।
रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

त्यस्तै पार्टीको आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डा. मनोहर प्रधान नियुक्त भएका छन् भने कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य नियुक्त भएका छन् ।
रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले समिति सदस्य मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

गत वर्षको जेनजी आन्दोलनका कारण उलटपुलट भएको पार्टी हो कांग्रेस । जेनजी आन्दोलनले सरकार र संसद ढाल्यो, त्यही आन्दोलनको असरले कांग्रेसको नेतृत्व पनि ढाल्यो । गत पुसमा भृकुटीमण्डपमा...

भर्खरै