नेभिगेशन
मुख्य समाचार

एनपिएलः आज विराटनगर र चितवनबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत  आज अपराह्न ४ः०० बजे त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा विराटनगर किङ्ग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । 

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर तीन खेल जितेर अङ्कतालिकाको दोस्रो स्थानमा छभने कुशल मल्ल नेतृत्वको चितवन राइनोज दुई अङ्कका साथ अङ्कतालिकाको चौथो स्थानमा छ ।

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
छोराको कुटाईबाट बुबाको मृत्यु

छोराको कुटाईबाट बुबाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले बाबुलाई निर्घात कुटपिट गर्दा निजको मृत्यु भएको हो । घरायसी विवादमा छोराले गए राति बुबालाई...
१३५ मध्ये निर्वाचन प्रयोजनका लागि मंगलबार सम्म ८० दल दर्ता, आज अन्तीम दिन

१३५ मध्ये निर्वाचन प्रयोजनका लागि मंगलबार सम्म ८० दल दर्ता, आज अन्तीम दिन

निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मंसिर १ गते आइतबारदेखि मंसिर १० गते बुधबारसम्म निर्वाचनमा सहभागि हुन चाहाने दलहरुलाई दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगमा दर्ता भएका...
रास्वपाको समानुपातिक सांसदको उम्मेदवार कसरी छानिन्छन् ?

रास्वपाको समानुपातिक सांसदको उम्मेदवार कसरी छानिन्छन् ?

रास्वपाकाअनुसार विभिन्न अध्यनयनहरुबाट अहिले रास्वपा नेपालको सबै भन्दा लोकप्रिय राजनीतिक दल हो र यसका नेता रवि लामिछाने पनि अत्याधिक लोकप्रिय नेताका रुपमा रहेका छन् । यही पृष्ठभूमीमा निर्वाचनमा...
रास्वपाको बढ्दो क्रेजबाट डराएर मैले पार्टी छोड्ने हल्ला चलाएः उपसभापति डा. वाग्ले

रास्वपाको बढ्दो क्रेजबाट डराएर मैले पार्टी छोड्ने हल्ला चलाएः उपसभापति डा. वाग्ले

‘रास्वपा वैकल्पिक राजनीतिको मियो भएको र फागुुन २१ को निर्वाचनबाट पहिलो दल बन्ने उद्घोषबाट डराएर गलत हल्ला चलाइएको छ,’ उपसभापति वाग्लेले भने, ‘रास्वपालाई कमजोर बनाउन खोजिएको मिथ्या हल्ला...