नेभिगेशन
समाज

छोराको कुटाईबाट बुबाको मृत्यु

नवलपरासी । जिल्लाको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले बाबुलाई निर्घात कुटपिट गर्दा निजको मृत्यु भएको हो । घरायसी विवादमा छोराले गए राति बुबालाई कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते भएका निजको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अभियुक्तलाई  नियन्त्रणमा लिइएको छ ।
 

Extreme Energy
Everest cinsult

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवनियुक्त मन्त्रीहरु गौरीकुमारी यादव र रामजी यादवद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरु गौरीकुमारी यादव र रामजी यादवद्वारा शपथ ग्रहण

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गराएका हुन् ।
अबदेखि पेन्सन सेवा घरबाटै लिन सकिने, ई–पेन्सन प्रमाणीकरण प्रणाली कार्यान्वयनमा

अबदेखि पेन्सन सेवा घरबाटै लिन सकिने, ई–पेन्सन प्रमाणीकरण प्रणाली कार्यान्वयनमा

सो प्रणालीअन्तर्गत सेवाग्राहीले आफ्नो विवरण प्रमाणीकरण गर्न, निवृत्तिभरणसम्बन्धी जानकारी लिन तथा आवश्यक प्रक्रिया पूरा गर्न अनलाइन माध्यम प्रयोग गर्न सक्नेछन् । सेवा प्रयोगमा कुनै जिज्ञासा वा अस्पष्टता भएमा...
नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

राष्ट्रपति भवनमा आज साँझ आयोजित विशेष समारोहमा उपसभामुख ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
यी हुन् प्रतिनिधसभाका १० विषयगत समितिका सदस्यहरु (सूची सहित)

यी हुन् प्रतिनिधसभाका १० विषयगत समितिका सदस्यहरु (सूची सहित)

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख डिपी सबै समितिहरुको नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।