नेभिगेशन
मुख्य समाचार

एमाले नेता बस्नेतविरुद्ध धनगढीमा विरोध प्रदर्शन, सुरक्षा व्यवस्था कडा

काठमाडौँ । कैलालीको धनगढीमा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध जेनजी समुहले प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बुधबार नेकपा एमाले नेता बस्नेत धनगढी आउने थाहा पाएपछि जेनजी युवाहरूले बिहानैदेखि धनगढीमा प्लेकार्ड बोकेर नाराजुलुस सुरु गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल, सुदुरपश्चिम प्रदेश कमिटिले धनगढीमा आयोजना गर्न लागेको युवा जागरण अभियानलाई सम्बोधन गर्न नेता बस्नेत धनगढी पुगेका हुन । जसका कारण प्रशासनले धनगढीमा बाक्लोमात्रमा सुरक्षाकर्मी खटाएको छ ।

CG

जेनजी आन्दोलनपछि एमाले सरकार सत्ताच्युत भएपछि नेता बस्नेत जेनजीविरुद्ध आक्रमक थिए । गत मंसिर ४ गते बारामा पनि उनी विरुद्ध प्रदर्शन गरिएको थियो । जुन घटनाले उग्ररुप समेत लिएको थियो । मंगलबार एमाले नेता बस्नेत विरुद्ध सुर्खेतमा समेत नाराजुलुस गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको हाे ।
सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

क्षेत्र नं ४ मा पूर्वमन्त्रीहरूको बाक्लो उपस्थितिले यस क्षेत्रलाई सबैको चासोको केन्द्र बनाएको छ । सिरहा निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीकातर्फबाट पूर्वसामान्य प्रशासनमन्त्री रामचन्द्र यादव...
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो...
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको...