नेभिगेशन
मुख्य समाचार

विशेष महाधिवेशन माग गर्ने कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूको भेला

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरू आज काठमाडौंमा भेला भएका छन् । उनीहरुको भेला राष्ट्रिय सभागृहमा सुरु भएको हो । जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आयोजना गर्न माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए। अहिलेसम्म यस विषयमा केही प्रक्रिया अघि बढेको छैन ।

यसअघि मंसिर ३ गते पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन पक्षधरका नेताहरूले विशेष महाधिवेशन आयोजना मिति र स्थान तोक्न माग गरेका थिए ।महाधिवेशनबारे निर्णय लिन भोलि दिउँसो सानेपामा केन्द्रीय समिति बैठक पनि बस्दैछ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

CG

Congress-Bhela_NPL-(13)-1764148243.jpeg

Congress-Bhela_NPL-(14)-1764148243.jpeg

Congress-Bhela_NPL-(12)-1764148242.jpeg

Congress-Bhela_NPL-(10)-1764148241.jpeg

Congress-Bhela_NPL-(11)-1764148241.jpeg

Congress-Bhela_NPL-(7)-1764148239.jpeg

Congress-Bhela_NPL-(6)-1764148238.jpeg

Congress-Bhela_NPL-(6)-1764148238.jpeg

Congress-Bhela_NPL-(2)-1764148236.jpeg

congresss-1764148225.jpg

Congress-Bhela_NPL-(4)-1764148237.jpeg

Congress-Bhela_NPL-(1)-1764148236.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रविलाई भेट्न नख्खु कारागारमा काँग्रेस नेता सुनिल शर्मा

रविलाई भेट्न नख्खु कारागारमा काँग्रेस नेता सुनिल शर्मा

फरक पार्टी भएता पनि लामिछानेमाथि राज्यले प्रतिशोध साधेको विषयमा शर्माले खुलेर सरकारको विरोध गर्दै आइरहेका थिए ।
एमाले नेता बस्नेतविरुद्ध धनगढीमा विरोध प्रदर्शन, सुरक्षा व्यवस्था कडा

एमाले नेता बस्नेतविरुद्ध धनगढीमा विरोध प्रदर्शन, सुरक्षा व्यवस्था कडा

बुधबार नेकपा एमाले नेता बस्नेत धनगढी आउने थाहा पाएपछि जेनजी युवाहरूले बिहानैदेखि धनगढीमा प्लेकार्ड बोकेर नाराजुलुस सुरु गरेका छन् ।
निर्वाचनका लागि रास्वपाले ७७ जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि: को-कुन जिल्लामा ? (सूचिसहित)

निर्वाचनका लागि रास्वपाले ७७ जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि: को-कुन जिल्लामा ? (सूचिसहित)

निर्वाचन केन्द्रित योजनाका लागि प्रतिनिधिहरूको विशेष भूमिका रहने छ । नेताहरूलाई अन्तर जिल्लाको जिम्मेवारीले नेतृत्वमा विकासमा पनि टेवा पुग्ने आशाले फरक फरक भूगोलको जिम्मेवारी दिइएको महामन्त्री बुर्लाकोटी बताउँछन्...
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ

सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ

राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८२ लाई बुधबार सम्बोधन गर्दै उनले लामो समयदेखिको आक्रोश र असन्तुष्टि जेनजी...