नेभिगेशन
समाज

जेनजी र युवा संघबीच मुठभेड, केहिबेर धनगढी तनावग्रस्त

काठमाडौँ । जेनजी समुहले गरिरहेको प्रदर्शनको प्रतिकारमा युवा संघको समुह उत्रिएपछि धनगढीमा झडपको अवस्था सृजना भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुवै पक्षका केहि व्यक्तिलाई केहिबेर प्रहरीले नियन्त्रणमा लिएर छोडेको प्रहरीले जनाएको छ भने, जेनजी समुहका केहि घाइते भएका छन् । राष्ट्रिय युवा संघ सुदुरपश्चिम प्रदेश कमिटिले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न कैलालीको धनगढी पुगेका नेकपा एमालेका नेता महेश बस्नेत विरुद्ध जेनजी समुह नाराबाजीमा उत्रिएपछि झडपको अवस्था सृजना भएको हो ।

Marvel
Extreme Energy

नेता बस्नेत धनगढी आउने जानकारी पाएपछि जेनजी समुह बुधबार बिहानैबाट जेनजी समुह विरोधमा उत्रिएका थिए । यसअघि बारा, विराटनगर, सुर्खेत पुग्दा पनि जेनजी समुहले एमाले नेता बस्नेत विरुद्ध नाराजुलुस गरेका थिए भने, बुधबार बिहानैदेखि कैलालीको धनगढीमा समेत जेनजी समुहले नेता बस्नेत विरुद्ध नारा लगाएका हुन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता : महावीर पुन

अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता : महावीर पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउन हरसम्भव प्रयत्न गरिरहेको बताएका छन् ।
आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या

आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या

महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
नेपाल प्रहरीका ६० एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीका ६० एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।