नेभिगेशन
मुख्य समाचार

रास्वपा र विवेकशिल साझाबीच एकता गर्ने समझदारी, आइतबार सभागृहमा एकता घोषणा सभा

काठमाडौँ । रास्वपा र विवेकशिल साझा पार्टीबीच एकता गर्ने समझदारी बनेको छ । 

दुई पार्टी बीचको उच्चस्तरीय संवादपछि यस्तो समझदारी बनेको रास्वपाका नेता एवम् सचिवालय सदस्य शिशिर खनालले सिधाकुरालाई बताए । 

CG

उनका अनुसार दुई पार्टीबीच आगामी आइतबार राष्ट्रिय सभागृहमा एकता घोषणा गरिने छ । 

‘दुई पार्टी बीच एकताका लागि समझदारी बनेको छ । रास्वपासँग एकता गर्न विवेकशिलले पार्टीबाट निर्णय गरिसकेको छ,’ खनालले भने, ‘आइतबार राष्ट्रिय सभागृहमा एकता घोषणा हुनेछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हुम्लामा आँखा उपचार केन्द्रको भवन उद्घाटन

हुम्लामा आँखा उपचार केन्द्रको भवन उद्घाटन

भवन निर्माणका लागि आइकेयर फाउन्डेसनले ६४ लाख ६८ हजार ८६३ रुपैयाँ, कर्णाली प्रदेश सरकारको सशर्त अनुदानमार्फत सिमकोट गाउँपालिकाले रु ३० लाख र नेत्रज्योति सङ्घ चितवन शाखाले रु एक...
एमाले महाधिवेशन सचिवालय बैठकः समितिको प्रतिवेदनमाथि छलफल

एमाले महाधिवेशन सचिवालय बैठकः समितिको प्रतिवेदनमाथि छलफल

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा महाधिवेशन सचिवालयको बुधबार बसेको बैठकमा समितिले हालसम्म महाधिवेशनको तयारीका सन्र्दभमा गरेको प्रतिवेदनमाथि छलफल गरिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बालुवाटारबाट पनि धक्कामुक्की सहित लखेटिए मिराज समुह(तस्बिरहरु)

बालुवाटारबाट पनि धक्कामुक्की सहित लखेटिए मिराज समुह(तस्बिरहरु)

आफ्नो माग पुरा नभएको भन्दै बालुवाटावर घेर्न आएका जेनजी समुहलाई प्रहरीले बाहिरी सडकमै रोकेको हो । प्रधानमन्त्री संग भएको सम्झौता कार्यन्वयन नभएको भन्दै सो समुह केहिदिन देखि आन्दोलित...
विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनु पर्नेमा प्रधानमन्त्री कार्कीको जोड

विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनु पर्नेमा प्रधानमन्त्री कार्कीको जोड

असारमा पारित हुनुपर्ने वार्षिक नीति कार्यक्रमका लागि मङ्सिर पर्खनुपर्ने अवस्था विश्वविद्यालयका लागि समेत राम्रो नभएको उनले बताइन । प्रधानमन्त्री कार्कीले मुलुकको आर्थिक अवस्थामा सोचेजस्तो बिकास हुन नसकेकाले त्यसको...