नेभिगेशन
समाज

सरकारविरुद्ध माइतिघरमा जेनजीको प्रदर्शन(तस्बिरहरु)

काठमाडौँ । काठमाडौंको माइतिघरमा जेन–जीको एक समुहले सरकार विरूद्ध प्रदर्शन गरेका छन् । पम्प्लेट सहित जेन–जीको समुहले प्रदर्शन गरेको हो । उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर ‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेन–जी सबै जेलमा,’ ‘सुशीलाको पाराले दुख पाए साराले,’ ‘जेन जीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी’ जस्ता पम्प्लेट प्रदर्शन गरेका छन् । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

genz6-1764226757.jpg

Ncell
Extreme Energy

genz7-1764226757.jpg

genz8-1764226757.jpg

genz4-1764226756.jpg

genz1-1764226755.jpg

genz2-1764226755.jpg

genz-1764226754.jpg

genz0-1764226754.jpg

genz5-1764226756.jpg

genz3-1764226756.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीकाे केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।
बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ ।
पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध...
भोटेकोशी बाढीबारे भ्रामक सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको कारबाही

भोटेकोशी बाढीबारे भ्रामक सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको कारबाही

भोटेकोशी बाढीसम्बन्धी आचारसंहिता विपरीतका सामग्री विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सम्प्रेषण भएको पाइएपछि प्रेस काउन्सिल नेपालले सम्बन्धित माध्यमलाई सामग्री हटाउन निर्देशन दिँदै सचेत गराएको छ।