नेभिगेशन
समाज

लुम्बिनीद्वारा सुदुरपश्चिमलाई १४४ रनको टार्गेट

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग(एनपिएल)मा लुम्बिनी लाइन्सले सुदुरपश्चिम सामु १४४ रनको टार्गेट प्रस्तुत गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लुम्बिनीले १९.४ बल खेल्दै सम्पुर्ण विकेट गुमाउदै १४३ रन जोडेको हो । टस हारेर व्यटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित ओभरको १९.४ बल खेलेको हो । सुरुवाती चरणमा लुम्बिनी सुदुरपश्चिम सामु निकै आक्रामक देखिएको थियो । तीन खेलमा एउटा मात्र खेल जितेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ भने, तीन खेलमा सतप्रतिशत जित निकाल्दै अपराजित रहेको सुदूरपश्चिम अङ्क तालिकामा शीर्ष स्थानमा छ ।

Marvel
Extreme Energy

त्यस्तै, बिहीबारको दोस्रो खेलमा अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता : महावीर पुन

अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता : महावीर पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउन हरसम्भव प्रयत्न गरिरहेको बताएका छन् ।
आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या

आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या

महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
नेपाल प्रहरीका ६० एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीका ६० एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।