नेभिगेशन
समाज

एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आशन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेको महाधिवेशन प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले सो लोगो सार्वजनिक गरेका हुन ।

Marvel
Extreme Energy

पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रुप भएको बताए । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पदाधिकारीको उपस्थिति थियो । सोही अवसरमा  महाधिवेशनकेन्द्रित जिङ्गल पनि सार्वजनिक गरियो । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि यही मङ्सिर १३ गते मातहतका कमिटीमा प्रतिनिधि छनोट सकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

भोटेकोशी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको छ ।
स्वास्थ्य बीमाको सुविधा सहजै पाउने नीतिगत सुधारमा जुटिन् कानुनमन्त्री गौतम

स्वास्थ्य बीमाको सुविधा सहजै पाउने नीतिगत सुधारमा जुटिन् कानुनमन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी गुनासो सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने गरी कार्यक्रम सुधार्नुपर्ने बताएकी छिन् ।
उद्योग समितिको बैठक बस्दै, बालश्रम निषेधसम्बन्धी विधेयकमा छलफल सुरु गर्दै

उद्योग समितिको बैठक बस्दै, बालश्रम निषेधसम्बन्धी विधेयकमा छलफल सुरु गर्दै

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।
नागरिक लगानी कोष विधेयकमा छलफल गर्न अर्थ समितिको बैठक बस्दै, अर्थमन्त्री बोलाइयो

नागरिक लगानी कोष विधेयकमा छलफल गर्न अर्थ समितिको बैठक बस्दै, अर्थमन्त्री बोलाइयो

प्रतिनिधि सभा अर्थ समितिको बैठक बस्दैछ ।