नेभिगेशन
समाज

कर्णालीद्वारा काठमाडौँलाई १५० रनको लक्ष्य

काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग(एनपिएल)मा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार भएको खेलमा कर्णालीले काठमाडौँलाई १५० रनको लक्ष्य दिएको हो । टस जितेर व्याटिङ रोजेको कर्णालीले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । त्यस्तै, कर्णालीका गुल्सन झाले सर्वाधिक २२ बलमा ४९ रन जोडेका हुन ।

Ncell
Extreme Energy

पवन सराफ २९ बलमा ३५ र मार्क वाटले २७ बलमा ३० रन जोडेका थिए ।कर्णालीलाई जित्ने लक्ष्यका साथ काठमाडौँ ब्याटिङमा मैदान उत्रिदैछ । करन केसीको कप्तानीमा रहेको काठमाडौँ र सोमपाल कामीको कप्तानी कर्णाली याक्स मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।