नेभिगेशन
सबै कुरा

विराटनगरमा कवाडी गोदाममा भएको आगलागीमा परि मृत्यु हुने संख्या ३ पुग्यो

विराटनगरमा कवाडी गोदाम भएको आगलागीमा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार दिउँसो विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागी भएको थियो ।  उक्त आगलागीबाट सख्त घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो । 

Ncell
Extreme Energy

मृत्यु हुनेमा विराटनगर ७ का दीपक मण्डल, सुशीला पासवान र सुनीता कामत रहेका छन् । त्यस्तै उक्त आगलागीमा परि घाइते भएको रीता सरदार र पिंकी कामतको काठमाडौँको कीर्तिपुरस्थित वर्न सेन्टरमा उपचार भइरहेको छ  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ ।
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, कालोबजारीको अभियोगमा दुई पक्राउ

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, कालोबजारीको अभियोगमा दुई पक्राउ

जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ ।
चिलिमे सुरुङको अपडेट : देखियो जीवनको संकेत, आवाज पठाउँदा इको सुनियो, भित्रबाट चिसो हावा आयो

चिलिमे सुरुङको अपडेट : देखियो जीवनको संकेत, आवाज पठाउँदा इको सुनियो, भित्रबाट चिसो हावा आयो

पूर्वमन्त्री कुलमान घिसिङले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमार्गको १२० मिटरभित्र आवाज पठाउँदा इको आएको बताएका छन् ।